इंग्ल्याण्डले क्रोएसियालाई हरायो
nepalnews.com · Thu Jun 18 00:53:26 GMT 2026
काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ।
अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)