गर्मी छल्न भेडेटार जाउ, ‘अर्ग्यानिक तरकारी’कोसेली बोकेर घर फर्कौ
kendrabindu.com · Thu Jun 18 00:52:48 GMT 2026

संगीता राई
धरान (सुनसरी) । साँझ पर्न थालेको छ । सवारीहरु भेडेटार चोकमा लामबद्ध छन् । केही पर्यटक होटलबाट चेकआउट गर्दैछन्, केही दिनभरको घुमफिरपछि घर फर्कने तयारीमा छन् । तर उनीहरूको यात्रा अझै पूरा भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)