एफए कपको सेमीफाइनल समीकरण पूरा
thahakhabar.com
काठमाडौं : एफए कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार राति भएको क्वाटरफाइनलमा म्यानचेस्टर सिटी, क्रिष्टल प्यालेस र लिभरपुल विजयी भए।
साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो। यस्तै लिभरपुलले नटिङ्घम फरेष्टविरुद्ध एक शूल्यको संघर्षपूर्ण जीत निकाल्दै अन्तिम चारमा स्थान बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)