पोखरिया नगरपालिकाका तीन जना कर्मचारी मिलेर सामाजिक सुरक्षा भत्ता भ्वाम !
arthadabali.com · Thu Jul 09 10:44:20 GMT 2026

काठमाडौं/
पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैटौं तहका कर्मचारी संजय कुमार पाण्डेय, अपाङ्ग शाखामा कार्यरत तत्कालीन कर्मचारी अम्बिका महतो खुलवट र पोखरिया नगरपालिका–१० का महेन्द्र राउत कुर्मीको मिलेमतोमा अपाङ्गता परिचयपत्रको विवरण परिवर्तन गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइ भ्रष्टचार गरिएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)