ओलीको टिप्पणी– १०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन
nepalsamaya.com · Thu Jul 09 10:37:28 GMT 2026

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गरेका छन्।
बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले गरेका कामबारे पत्रकारहरूले प्रश्न गर्ने गरेको उल्लेख गर्दै जनताले नै सरकारको मूल्यांकन गरिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)