राफिन्हाको २ गोलसँगै बार्सिलोनाको सानदार सुरुआत
nepallive.com · Thu Sep 10 00:14:17 GMT 2026
काठमाडौं– राफिन्हाले दुई गोल गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो खेलमा फेयेनोर्डलाई ५–१ ले पराजित गरेको छ।
बुधबार क्याम्प नोउमा खेल सुरु भएको तीन मिनेटमै राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)