सार्वजनिक चासोका मुद्दा फैसला गरेको दिन सोसल मिडिया नहेर्नु : न्यायाधीश पोखरेल
onlinekhabar.com · Mon May 25 05:33:30 GMT 2026

११ जेठ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरुलाई आग्रह गरेका छन् ।
सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानून व्यवसायीको मनोविज्ञानमा असर पार्नसक्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)