अन्तरदेशीय ऊर्जा ‘कनेक्टिभिटी’ नेपालको उच्च प्राथमिकताः मन्त्री श्रेष्ठ
corporatenepal.com · Thu Jul 09 10:46:25 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालले अन्तरदेशीय ऊर्जा ‘कनेक्टिभिटी’ मार्फत ऊर्जा व्यापारका लागि छिमेकी राष्ट्रसँग समन्वय र सहकार्य गर्दै आइरहेको बताएका छन् ।
आज भएको ‘इनर्जी कनेक्टिभिटी इन साउथ एसियाको रिजनल लञ्च इभेन्ट’ मा उनले अन्तरदेशीय प्रसारणलाइनमार्फत नेपालले भारत र बङ्गलादेशमा विद्युत् व्यापार गर्दै आइरहेको बताउ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)