मल खरिद, विक्री एवं वितरण एकद्वार प्रणालीबाट गर्दै कृषि मन्त्रालय
rajdhanidaily.com · Mon Jan 29 23:14:32 GMT 2024
काठमाडौं । नेपाल सरकारले मल खरिद, विक्री एवं वितरण प्रक्रियालाई अझै व्यवस्थित गर्न लागेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई सहजरुपमा मल पाउँने गरी व्यवस्थित गर्न लागेको हो ।
कृषि मन्त्रालयको पूर्ण स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लि.लाई नेपाल सरकारद्धारा अनुदानमा वितरित रसायनिक मलको सम्पूर्ण जिम्मेवारी दिने गरी प्रक्रिया अगाडी बढाउँन लागेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)