सुदन गुरुङको ठाडो निर्देश !
barnanmedia.com · Thu Jul 09 10:37:53 GMT 2026

सुदन गुरुङको ठाडो निर्देशन पछि“हामी बालेनको पुलिस होईनौ भनेका डिएसपी जिम्मेवारिबाट हटाईयो , जिल्ला तानेर स्पस्टिकरण सोध्ने तयारी ।
एक कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डीएसपी प्रसन्नराज चौधरिले हामी बालेनको पुलिस होईनौ, केपी ओलीलाई थुन्ने यही नेपाल प्रहरी हो” हामी मासु भात खुवाएर भोट हालेर टीका लगाएर आएका होईनै हामी लोकसेवा पास गरेर आएका हौ भनी अभिव्यक्ति दिएपछि सुदन गुरुङको निर्देशनमा जिल्ला प्रहरी कैलालीमा तानेर स्पष्टीकरण सोधिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)