ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका सरकारी रकम लिएर पीडितको घर पुग्यो चितवन राष्ट्रिय निकुञ्ज
barnanmedia.com · Thu Jul 09 10:46:04 GMT 2026

ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका परिवारलाई तत्काल राहत, तीन दिनमै २० लाखभन्दा बढी सरकारी रकम लिएर पीडितको घर पुग्यो चितवन राष्ट्रिय निकुञ्ज।
ध्रुवे हात्तीको आक्रमणबाट ज्यान गुमाएका आमा–छोराका परिवारलाई घटनाको तीन दिनभित्रै २० लाखभन्दा बढीको सरकारी राहत उपलब्ध गराइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ सरक्षण अधिकृत दिल बहादुर पुर्जा मगर परिवारको घर पुगेर राहत रकम हस्तान्तरण गरेका हुन्। पीडित परिवारलाई शीघ्र राहत उपलब्ध गराउँदै प्रशासनले संवेदनशीलता र तत्परता देखाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)