विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
clickmandu.com · Thu Jun 18 01:07:21 GMT 2026
काठमाडौं । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ ।
अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)