धौलागिरिका घुम्ती गोठ सङ्कटमा
barnanmedia.com · Thu Jun 18 00:59:18 GMT 2026

उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ ।
बुढ्यौली लाग्दै गएका किसान, युवापुस्ताको वैदेशिक रोजगारीप्रतिको आकर्षण, बजार र सरकारी सेवासँग कमजोर पहुँचका कारण परम्परागत पशुपालन व्यवसाय क्रमशः खुम्चिँदै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)