नोएल टाटा टाटा ट्रस्टका नयाँ अध्यक्ष काे हुन?
barnanmedia.com · Fri Oct 11 21:48:39 UTC 2024

नोएल टाटा टाटा ट्रस्टका नयाँ अध्यक्ष हुनेछन्। टाटा ट्रस्टहरू टाटा समूहका धेरैवटा ट्रस्टहरू मिलेर बनेको छ।
नोएल टाटा रतन टाटाका सौतेनी भाइ हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)