मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिणी लेबनानको अवस्थाबारे भारतीय विदेश मन्त्रालयले के भनेको छ?

barnanmedia.com · Fri Oct 11 21:46:32 UTC 2024

दक्षिणी लेबनानमा स्थिति बिग्रिएपछि र इजरायली आक्रमणमा संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनका दुई सैनिक घाइते भएपछि भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले सोसल मिडिया प्लेटफर्म एक्समा एक बयान लेखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)