ढुक्क भएर व्यवसाय गर्न आग्रह
gorkhapatraonline.com · Thu Jun 18 01:13:19 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार निजी क्षेत्रप्रति अत्यन्तै सकारात्मक भएकाले ढुक्क भएर व्यवसाय गर्न आग्रह गर्नुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सद्वारा बुधबार राजधानीमा आयोजित ‘आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक’ विषयक छलफलमा सहभागी भई उहाँले निजी क्षेत्रलाई उत्साहित भएर काम गर्न आग्रह गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)