मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

barnanmedia.com · Fri Oct 11 21:57:32 UTC 2024

काठमाडौँ, २६ असोजः उसै त घमाइलो शरद याम । त्यसैमा चाडबाडको उत्सव । सम्मुखमा आइरहेका दसैँ, तिहार, छठ जस्ता ठूला पर्वले गाउँसहर उमङ्गमय बनेका छन् । पारिवारिक जमघटमा चाडपर्व मनाउनु त छँदैछ छ, यहीबेला लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना पनि बनाइरहेका हुन्छन् ।

पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको याम उत्तम मानिन्छ । पदयात्राका लागि प्रख्यात यहाँका अन्नपूर्ण, मनास्लुलगायत पर्यकीय गन्तव्यस्थलमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)