दसैँमा राष्ट्रपति पौडेलले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणहरूलाई टीका लगाइदिने
barnanmedia.com · Fri Oct 11 22:16:18 UTC 2024

यसपालिको दसैँमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् ।
शनिबार विजया दशमीका दिन राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)