आज विजया दशमीको दिन पनि हल्का बर्षाको संभावना
deshsanchar.com · Fri Oct 11 22:23:36 UTC 2024

काठमाडौँ- मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन प्रदेशका पहाडी भू–भागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ। वर्षा भए पनि खासै ठूलो भारी वर्षाको सम्भावना छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)