मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा थप २ लाख ५६ हजार नयाँ संक्रमित फेला, १ हजार ७५७ जनाको मृत्यु

nepalipatra.com · Tue Apr 20 05:56:53 GMT 2021

एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहर जारी छ । पछिल्लो २४ घण्टामा भारतमा थप २ लाख ५६ हजार ९४७ नयाँ संक्रमित फेला परेका छन् । उक्त अवधिमा यसको संक्रमणबाट १ हजार ७५७ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ करोड ५३ लाख १४ हजार ७१४ पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ८० हजार ५५० पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)