मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चेन्नईनजिक यात्रुवाहक रेल मालगाडीसँग ठोक्कियो

barnanmedia.com · Fri Oct 11 22:46:03 UTC 2024

तमिलनाडुमा शुक्रबार राति मैसूर-दरभंगा एक्सप्रेस रेल एउटा मालगाडीसँग ठोक्किएको हो ।

दुर्घटना कावराइपेट्टई रेलवे स्टेशन नजिक भएको हो। चेन्नईबाट यस स्टेशनको दूरी ४१ किलोमिटर छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)