मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पोषणविद्को सुझावः दसैँ भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ

deshsanchar.com · Fri Oct 11 23:00:56 UTC 2024

काठमाडौँ- दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ। नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ। धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन्। सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ। तर के दशैंमा टन्न खानैपर्छ?

पोषणविद्हरु भन्छन्, “घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए फरक पर्दैन।” चिल्लो, पिरोे कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई नगर्ने उनीहरुको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)