मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवदेखि कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने

barnanmedia.com · Thu Jul 09 10:49:57 GMT 2026

काठमाडौँ । अवदेखि सरकारी कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेपछि यस्तो नियम लागू हुने भएको हो ।

मन्त्री प्रतिभा रावलस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत भएको र असार २२ गतेबाट कार्यान्वयनका लागि सबै महाशाखा र निकायहरूमा पठाइएको आचारसंहितामा कर्मचारीहरूलाई सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)