इङ्ग्ल्यान्डको विश्वकप क्रोसियामाथि रोमाञ्चक जित
kharibot.com · Thu Jun 18 01:15:00 GMT 2026

काठमाडौँ । इङ्ग्ल्यान्डले विश्वकप अभियानको सुरुआत रोमाञ्चक जितसँग गरेको छ । डलासमा भएको खेलमा इङ्ग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गर्दै समूह एलमा महत्वपूर्ण तीन अंक जोडेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)