आश्विन शुक्ल दशमीः विजया दशमीको टीका आज
khabarhub.com · Fri Oct 11 23:37:58 UTC 2024

काठमाडौं – बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)