मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान चाड विजया दशमीः राष्ट्रपति पौडेल

deshsanchar.com · Fri Oct 11 23:42:48 UTC 2024

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृृद्धिको कामना गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)