युरोपेली च्याम्पियन्स लिग: पीएसजीको लियो बलियो सुरुआत
ekantipur.com · Thu Sep 10 00:31:53 GMT 2026
युरोपेली च्याम्पियन्स लिग: पीएसजीको लियो बलियो सुरुआत
दुई पल्टको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार युरोपेली च्याम्पियन्स लिगमा बलियो विजयी सुरुआत लिएको छ र उसले स्लोभान ब्राटिस्लाभलाई सजिलै ६–१ ले हराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)