आजको दशैँको टीका: काठमाडौंमा नेपाल प्रहरीको निःशुल्क बस
kalakarmi.com · Fri Oct 11 23:49:41 UTC 2024

काठमाडौं– नेपाल प्रहरीले दशैँमा सर्वसाधारणको यातायात सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ । प्रहरीले हिजो शुक्रवार तथा आज शनिवारका लागि काठमाडौं उपत्यकाका दुई रुटमा निःशुल्क बस सञ्चालन गरेको हो ।
प्रहरीले त्यसका लागि रुट तोकेरै दुई वटा बस सञ्चालन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)