मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विजया दशमीको शुभकामना दिँदै प्रचण्डले भनेः पर्वहरूलाई थप समृद्ध र विकसित बनाउनुपर्छ

deshsanchar.com · Fri Oct 11 23:52:10 UTC 2024

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताएका छन्।

विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उनले विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)