दसैं पर्व सामाजिक पुनर्मिलनको सबैभन्दा ठूलो उत्सव: प्रचण्ड
setopati.com · Fri Oct 11 23:51:00 UTC 2024

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैं पर्व विविधतापूर्ण विश्व परिवेशमा सामाजिक पुनर्मिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा समेत स्थापित भएको बताएका छन्।
विजया दशमीको शुभकामना दिँदै उनले देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरूरी रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)