मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामाजिक तथा सांस्कृतिक एकता कायम गर्नमा दसैँको योगदान महत्वपूर्ण छः उपसभामुख रानामगर

deshsanchar.com · Fri Oct 11 23:57:55 UTC 2024

काठमाडौँ- उपसभामुख इन्दिरा रानामगरले बडादसैँले सामाजिक, सांस्कृतिक एकता कामय राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्ने विश्वास व्यक्त गरेकी छन्।

बडादसैँ–२०८१ को अवसरमा शुभकामना आज शुभकामना सन्देश दिँदै उनले दसैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने विश्वास व्यक्त गरेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)