जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्याउन एमालेको निवेदन (पूर्णपाठ)
ratopati.com · Thu Jul 09 11:13:52 GMT 2026

काठमाडौँ । नेकपा एमालेले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको निर्णय नं १७७ अन्तर्गतको सिफारिस सच्याउन माग गरेको छ ।
एमाले नेता महेश बर्तौलाले बिहीबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई आयोगको कार्यालय भेटेर उक्त बुँदा सच्चाउन माग गर्दै निवेदन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)