मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विषाक्त खानाले एकै परिवारका चार जना बिरामी, एक गम्भीर

hamrakura.com · Mon May 25 00:00:00 GMT 2026

काठमाडौँ । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ।

स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी तथा नन्दहरू १४ वर्षीया यशोदा र ९ वर्षीया यासिका बुढाथोकी बिरामी परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)