मानव अधिकार आयोगको सिफारिस सच्याउन माग गर्दै ओलीले गराए निवेदन दर्ता
setopati.com · Thu Jul 09 11:13:14 GMT 2026

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका छन्।
नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौलाले ओलीको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगमा औपचारिक निवेदन दर्ता गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)