मलेसिया जाने यू–१९ महिला क्रिकेट टोलीको बिदाइ
baahrakhari.com · Thu Jul 09 11:13:29 GMT 2026
काठमाडौं । एसीसी महिला यू–१९ प्रिमियर कपका लागि मलेसिया जाने नेपाली टोलीको बिदाइ भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार टोलीको बिदाइ गरेको छ । नेपाल सोनी पाख्रिनको कप्तानीमा मैदान उत्रिँदै छ । प्रतियोगिता जुलाई ११ देखि १८ सम्म मलेसियामा हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)