मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

खेलकुद

इन्जुरी टाइम गोलमा घाना विजयी

barnanmedia.com · Thu Jun 18 01:23:07 GMT 2026

इन्जुरी टाइमा गरेको गोल मदतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० ले हराउँदै विजयी सुरुावात गरेको छ ।

क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरे ।

बराबरीतर्फ अग्रसर खेलको दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा घानाका यिरेन्कीले गोल गरेका हुन् ।

यो जितपछि घानाले ३ अंक जोड्दै विश्वकप सुरुवात गरेको छ । इंग्ल्यान्ड र क्रोएसिया जस्ता टिम यस समूहमा जितपछि घानाले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

अघिल्लो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

टिप्पणीहरू