मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

ratopati.com · Fri Jun 05 15:15:45 GMT 2026

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा आज बिहान एक किशोर नदीमा डुबेर बेपत्ता भएका छन् ।

स्थानीय १५ वर्षीय प्रवीन भुजेल बल्छीले माछा मार्ने क्रममा बल्छी तान्दा चिप्लिएर नदीमा खसेका थिए । नदीमा खसेपछि उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)