‘ठग्ने र लापरबाही गर्ने’ कर्मचारीको रेकर्ड अब पीआईएस सिस्टममै देखिने
lokaantar.com

निजामती कर्मचारीले निजामती सेवा ऐन, २०४९ को दफा ५५ (क) बमोजिमको कसुर गरेको भए अब कारबाहीको विवरण कर्मचारीको ‘पर्सनल इन्फर्मेसन सिस्टम’मै अद्यावधिक हुने भएको छ ।
सरकारी सेवा प्रवाहमा ढिलासुस्ती गर्ने, समयको पालना नगर्ने र हाकिमको वैधानिक आदेश अटेर गर्ने निजामती कर्मचारीका लागि राष्ट्रिय किताबखाना (निजामती) र राष्ट्रिय सतर्कता केन्द्रले संयुक्त रूपमा एक्सन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)