गर्मीका कारण बालबालिकामा अनेक असर : अध्ययनले यस्तो देखायो
lokaantar.com
जलवायु परिवर्तनका कारण दक्षिण अफ्रिकामा तापक्रम निरन्तर बढिरहेको छ । अहिलेसम्म खडेरी, बाढी र खाद्य असुरक्षा जस्ता प्रभावहरूमा बढी ध्यान दिइएको छ, तर अर्को गम्भीर सङ्कट विद्यालयहरूमा फैलिरहेको तथ्यबारे सरोकारवाला निकाय र सरकारहरू खासै महत्त्व दिइएको पाइदैन ।
अनुसन्धानले धेरै विद्यालयमा बालबालिकाको विकास, अध्ययन र खेलकुदका लागि खतरनाक रूपमा तातो ठाउँ बनिरहेका देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
मौसम