सुरक्षा, डिजिटल ठमेल र प्रभावकारी सञ्चार मेरो प्राथमिकता : प्रश्रय राजभण्डारी
arthadabali.com · Thu Jul 09 11:26:06 GMT 2026

काठमाडौं / ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनका सन्दर्भमा आयोजित प्रश्रय राजभण्डारी समावेशी समूहका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार प्रश्रय राजभण्डारीले आफ्नो समूहका मुख्य एजेण्डा सुरक्षा व्यवस्थापन, डिजिटल ठमेल र व्यवसायीबीच प्रभावकारी सञ्चार रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले परिषद्भित्र व्यवसायी र नेतृत्वबीच बलियो सञ्चार प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)