रौतहटमा प्रधानमन्त्री बालेनको पुतला जलाउँदै प्रदर्शन
barnanmedia.com · Thu Jul 09 11:22:30 GMT 2026

रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुतला दहन गर्दै प्रर्दशन भएको छ ।
मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर आन्दोलनत पक्षले प्रधानमन्त्री बालेनको पुतला दहन गर्दै प्रर्दशन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)