अमेरिका–इरानबीच युद्धविराम सम्झौतामा हस्ताक्षर
shilapatra.com · Thu Jun 18 01:39:00 GMT 2026

अमेरिका र इरानबीच जारी द्वन्द्व रोक्न तथा युद्धविरामलाई निरन्तरता दिन समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियान दुवैले यस समझदारी पत्रमा डिजिटल हस्ताक्षर गरिसकेका छन् । इरानको परराष्ट्र मन्त्रालयले यो सम्झौता बुधबारदेखि नै लागू भइसकेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०८३
०७:२४
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)