प्रहरी कुनै व्यक्तिको होइन, राज्यको हुन्छ: डीएसपी प्रसन्नराज चौधरीलाई कारबाही होइन, सम्मान गरियोस्
barnanmedia.com · Thu Jul 09 11:25:59 GMT 2026

कैलालीमा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीले दिएको अभिव्यक्ति कुनै गल्ती होइन, व्यावसायिकताको उत्कृष्ट उदाहरण हो।
भाषिक रूपमा कसैलाई सम्मानका शब्द केही कम भए होलान्, तर उनले बोलेको सत्य यही हो। आगामी पुस्ताका प्रहरीका लागि उनले एउटा निडर र निष्पक्ष अधिकृतको मार्गचित्र देखाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)