मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर सिटीसँग चेल्सीको हार

hamrokhelkud.com · Sun Jan 16 00:14:18 GMT 2022

आइतबार, माघ २, २०७८

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता लिन सफल भएको छ । दोस्रो स्थानमा रहेको चेल्सीलाई पराजित गर्दै सिटीले शीर्षस्थानमा फराकिलो अंकको अग्रता लिन सफल भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)