मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज संघीय संसदका तीन समितिको बैठक बस्दै

barnanmedia.com · Thu Jun 18 01:48:08 GMT 2026

काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समिति तथा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

बिहान ९ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)