गणतन्त्रको सुदृढीकरण र संसद्को प्रभावकारीबारे सभामुखले गरे उपराष्ट्रपतिसँग छलफल
onlinekhabar.com · Mon May 25 06:27:43 GMT 2026

११ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता भएको छ ।
उपराष्ट्रपति यादव भेट्न सभामुख अर्याल लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)