मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानराजा धर्मशाला बन्यो गुइँठा राख्ने ठाउँ

barnanmedia.com · Mon May 25 06:23:03 GMT 2026

प्तरीको बोदेबरसाईन नगरपालिकामा निर्माणाधीन विवाह मण्डप तथा धर्मशाला अलपत्र पर्दा गुइँठा राख्ने ठाउँमा परिणत भएको छ।

बोदेबरसाईन नगरपालिकाले वडा नम्बर- ७ मानराजास्थित सुगा पोखरीको डिलमा आर्थिक वर्ष २०७५-०७६ मधेश प्रदेश सरकार ससर्त अनुदानअन्तर्गत विवाह मण्डप तथा धर्मशाला निर्माणका लागि २५ लाख विनियोजन भएकोमा १५ लाख ७९ हजार २ सय ९७ रूपैयाँ खर्चिएर बजेट अभावमा भवनको निर्माणकार्य अधुरो छाडिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय