मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धवलागिरिमा धमाधम योजना कार्यान्वयन

ratopati.com · Tue May 12 19:52:34 GMT 2026

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा छनोट गरेका एक सय ५१ मध्ये एक सय २९ योजना धमाधम कार्यान्वयन गर्न थालिएको छ ।

चालु आवको १० महिनाको अवधिमा नौ वटा ठेक्का र १२० वटा योजना उपभोक्ता समितिसँग सम्झौता गरेर कार्यान्वयन सुरु गरिएकामा ३० वटा सम्पन्न भइसकेका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)