एमालेले लोगो बनायो तर निर्णय सच्याएन
janaaastha.com · Wed Sep 15 16:15:20 GMT 2021
नेकपा एमालेले आगामी असोजमा हुने विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । तर, महाधिवेशनमा प्रतिनिधित्व हुनबाट वञ्चित गराइएको प्रदेश तथा जिल्ला सम्पर्क कमिटीलाई भने समावेश गराइएको छैन ।
यसअघि एमाले स्थायी समितिको उक्त निर्णयमा कमजोरी भएकाले सच्याएर सम्पर्क कमिटीको समेत प्रतिनिधित्व हुने बताइएको थियो । तर,आज सार्वजनिक भएको प्रतिनिधिको संख्या र क्षेत्रमा उक्त सम्पर्क कमिटीहरुलाई फेरि बाहेक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)