विषाक्त खानाले एकै घरका चार जना बिरामी, एकको अवस्था गम्भीर
khabarhub.com · Mon May 25 06:36:27 GMT 2026

गाईघाट – त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)